- स्वचालित सूचना आदानप्रदान प्रणाली
- Paper free Trade System
- व्यापार सहजीकरणको औजार
- सूचना आदानप्रदानको साझा विद्युतीय थलो
- सम्पूर्ण आवश्यक कागजात तथा सूचनाहरुको एउटै प्रवेश बिन्दु (Single Entry point)
अन्तर्राष्ट्रिय अभ्यासः- थाइल्याण्ड, सिंगापुर, मलेशिया, इण्डोनेशिया, दक्षिण कोरिया, किर्गिस्थान, अजरवैजान, जापान जस्ता एशियाली मुलुकहरुले SWS को प्रयोग गरेका छन्।
- भारत, पाकिस्तान, बंगलादेश, मालदिभ्स आदि देशमा तयारी भइ आंशिक प्रयोग गरिएको छ